मुख्य समाचार
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् यस पटकको निर्वाचनमा...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक...
पुरा पढ्नुहोसदैलेख : यहीँ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दैलेखका दुई वटा निर्वाचन क्षेत्रमा स्वतन्त्र सहित राजनीति दलका २१ जना चुनावी मैदानमा होमिए । जनमत आफ्नो पक्षमा पार्न मतदाता समक्ष लोकप्रिय एजेन्डा बाडेका...
पुरा पढ्नुहोससुर्खेत : काम नगर्ने निर्माण व्यवसायीबाट तोडेका ठेक्काहरू पुनः लगाउन समस्या भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१० र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदी माथिको पुलको ठेक्का पुनः लगाउन समस्या भएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् । यही फागुन २१ गते...
पुरा पढ्नुहोसदैलेख : हिजो सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा दैलेख क्षेत्र नम्बर २ मा एमालेका लक्ष्मी प्रसाद पोखरेल अघि रहेका छन् । आठबीस नगरपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा पोखरेलले तीन सय ६९...
पुरा पढ्नुहोसदैलेख : हिजो सम्पन्न निर्वाचनको मतगणना चली रहँदा दैलेख क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार वासना थापाले अग्रता कायम राखेकी छन् । यस क्षेत्रमा पर्ने छ स्थानीय तहमध्ये गुराँस गाउँपालिकाको मतगणना सम्पन्न हुँदा...
पुरा पढ्नुहोसकाठमाडौँ : निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम निरन्तर जारी रहेको...
पुरा पढ्नुहोससुर्खेत : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका तीन सय ५९ मतदान स्थलहरू अती संवेदनशील रहेको पाइएको छ । कर्णालीका दश जिल्लामा रहेका नौ सय ५९ मतदान स्थलहरुमध्ये तीन...
पुरा पढ्नुहोसदैलेख : नेपालको संसदीय प्रणालीमा प्रतिनिधि सभा सदस्यको भूमिका महत्वपूर्ण हुन्छ । संसदीय अभ्यासअनुसार प्रतिनिधि सभा सदस्यले कानुन निर्माण, सरकार निर्माण, बजेट पारित, संसदीय निगरानी, संसदीय समितिमा सहभागिता, संवैधानिक सुनुवाइ लगायतका कामहरू गर्नुपर्ने हुन्छ...
पुरा पढ्नुहोस









